Distribution of sports equipment by Global Nepalese Karate Organization (Photos)

Global Nepalese Karate Organization has handed over sports equipment to Badigad Dojo located in Badigad Rural Municipality of Baglung. The organization has handed over sports equipment to Chandragiri Basic Sitorio Karate Hall in Kathmandu. Rajan Paija, president of Badigad Dojo, informed that various sports materials needed for the dojo have been provided to the dojo. […]
Ganesh Paija won the gold medal in the international karate competition held in Bangladesh

Ganesh Paija, a player from Badigad Rural Municipality, represented Nepal in the international karate competition held in Bangladesh and won the gold medal. Paija, a player of Badigad Dojo Baglung, is participating in international competitions and winning one title after another. Meanwhile, a few days ago, under the leadership of Dojo coach Rajan Kumar Paija, […]
बडिगाडका गणेशले बङ्गलादेशमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा जिते स्वर्ण पदक

बागलुङ । बडिगाड गाउँपालिकाका खेलाडी गणेश पाईजाले बङ्गलादेशमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै स्वणर् पदक जित्न सफल भएका छन् । बडिगाड डोजो बागलुङका खेलाडी पाईजाले अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुँदै एकपछि अर्को उपाधि हासिल गरिरहेका छन् । यसैक्रममा केही दिन अगाडी डोजोका प्रशिक्षक राजन कुमार पाईजाको नेतृत्वमा खेलाडीहरु प्रतियोगीतामा सहभागी हुन बङ्गलादेश प्रस्थान गरेका […]
बडिगाड डोजोलाई ग्लोबल नेप्लिज कराते अर्गनाईजेसनद्धारा खेलकुद सामाग्री वितरण (तश्वीरहरु सहित)

बागलुङ । ग्लोबल नेप्लिज कराते अर्गनाईजेसनले बागलुङको बडिगाड गाउँपालिकामा अवस्थित बडिगाड डोजोलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । काठमाण्डौ स्थित चन्द्रागिरी बेसिक सितोरियो करातेको हलमा अर्गनाईजेशनले खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । डोजोका लागि आवश्यक पर्ने विभिन्न खेलकुद सामाग्रीहरु डोजोलाई उपलब्ध गराएको बडिगाड डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो । कार्यक्रममा चन्द्रागिरि डोजोका अध्यक्ष सङ्करत्न […]
बडिगाडमा बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङ बडिगाड डोजोले आज एक कार्यक्रमका बीच बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ७२ जना खेलाडि सहभागि ग्रेडिङ कार्यक्रममा हवाईट बेल्टतर्फ ६० जना, ओरेन्ज बेल्टतर्फ ८ र ग्रिन बेल्टतर्फ ४ जना सहभागि थिए । सो अबसरमा बडिगाड गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले बडिगाड डोजोले खेल […]
कराँते च्याम्पियनसिपमा बागलुङका दुई खेलाडी सहभागी हुने

बागलुङ — शुक्रबारदेखि थाइल्यान्डमा हुने ओपन कराँते डोजो च्याम्पिएनसिप २०२२ मा भाग लिन बागलुङका दुई खेलाडी प्रस्थान गरेका छन् । बागलुङको बडिगाड डोजोका खेलाडीहरू नवीन थापा र बिज्जल पाइजाले खेलमा सहभागिता जनाउने भएका हुन् । बुधबार उनीहरूलाई एक कार्यक्रमका बिच बिदाइ समेत गरिएको छ । बडिगाड गाउँपालिका ५ का अध्यक्ष विष्णुप्रसाद आचार्य र प्रशिक्षक राजनकुमार […]
10th President’s Running Shil Competition: Badigad Rural Municipality won first place

Congratulations and best wishes to Badigad Rural Municipality for winning the first place in the Karate side of the 10th President’s Running Shil Competition at Baglung District Level. Rosie Paija 40 kg {First Position} Laxman aPun 47 kg {First Position} Laxman Pun Kata {First Position} Navin Thapa 52 kg {Second Position} Bimala Thapa 50 kg […]
President’s Cup : Laxman Pun Magar Won Gold Medal

President’s Cup 2022: Laxman won gold medal in karate for Gandaki province in the national competition by representing in Bhanu Secondary School, Badigad Rural Municipalitty of Baglang district.
बडिगाडमा करातेका ४८ खेलाडीहरुको व्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

बडिगाड: बडिगाड डोजो र बुर्तिबाङ डोजोको संयुक्त आयोजनामा आईतबार बडिगाड गाउँपालिकामा बल्याक बेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । बडिगाड डोजोका प्रमुख राजन कुमार पाईजाको अध्यक्षता रहेको कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी अम्मर श्रीसले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बुर्तिबाङ डोजोका प्रमुख प्रशिक्षक चित्र बहादुर पुनले स्वागत मन्तवय राख्नु […]
खेलकुदको साईनोले जुराईदिएको हाम्रो सम्बन्ध !

नेपालको प्रतिनिधित्व गर्दै थुप्रै अन्तराष्ट्रिय गेममा मेडल जित्न सफल हुनु भएको हाल हङ्कङमा बस्नुहुने भाई प्रविन बिश्वकर्मा ज्युले बडिगाड डोजोको लागि करिब दुई लाख बराबरको खेलकुद सामाग्रि उपलब्ध बनाईदिनु भएको हुनाले उहांको खेल यात्राले नेपालको चिनारि बनाउन थप पाईलाहरु बढुन भन्ने शुभकामना ब्यक्त गर्दछु । नेपालमा सहजिकरण गरि खेलकुद सामाग्रि बितरण गर्नुहुने मलाई सधैब माया […]