खेलकुदको साईनोले जुराईदिएको हाम्रो सम्बन्ध !

नेपालको प्रतिनिधित्व गर्दै थुप्रै अन्तराष्ट्रिय गेममा मेडल जित्न सफल हुनु भएको हाल हङ्कङमा बस्नुहुने भाई प्रविन बिश्वकर्मा ज्युले बडिगाड डोजोको लागि करिब दुई लाख बराबरको खेलकुद सामाग्रि उपलब्ध बनाईदिनु भएको हुनाले उहांको खेल यात्राले नेपालको चिनारि बनाउन थप पाईलाहरु बढुन भन्ने शुभकामना ब्यक्त गर्दछु ।

नेपालमा सहजिकरण गरि खेलकुद सामाग्रि बितरण गर्नुहुने मलाई सधैब माया गर्नुहुने गुल्मि शान्तिपुर स्थायि ठेगाना भई हाल काठमाण्डाै मदन भन्डारि स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य दाजु डम्बर थापा ज्युलाई हृदय देखि हार्दिक धन्यबाद । – राजन पाईजा

तस्बिरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस

अन्य समाचार